शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि, तस्बिरहरू

मङ्गलबार, १८ कात्तिक २०८२, १४ : ३१
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रतिलिपि लिएकी छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा घर जल्दा उनको नागरिकता पनि जलेको थियो । 

bidhya nagarikta (8)

भण्डारी मंगलबार आफै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर नागरिकताको प्रतिलिपि लिएकी हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई प्रतिलिपि हस्ताक्षर गरेका थिए ।

bidhya nagarikta (5)

bidhya nagarikta (3)

bidhya nagarikta (1)bidhya nagarikta (2)bidhya nagarikta (7)bidhya nagarikta (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप