राजनीति
जेनजी आन्दोलनमा आपराधिक कार्यमा संलग्न कार्यकर्तालाई एमालेले कारबाही गर्ने (पूर्णपाठ)
मङ्गलबार, १८ कात्तिक २०८२, २१ : ०६
काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने घोषणा गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार अपानि १३ जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरु भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित पार्टी कमिटी र जनसङ्गठनले विधानबमोजिम आवश्यक कारबाही गर्ने’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ, ‘१५ दिनभित्र त्यस्ता सदस्यहरू माथि गरिएको कारबाहीको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण