मधेसका मुख्यमन्त्रीले कात्तिक २२ गते विश्वासकाे मत लिने
बुधबार, १९ कात्तिक २०८२, १४ : ३६
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । यसका लागि उनले प्रदेशसभा सचिवालयलाई पत्र बुझाएका छन् ।
प्रदेशसभा सचिवालयमा सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूले पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा (४) बमोजिम कात्तिक २२ गते विश्वास मत प्राप्त गर्नका लागि वातावरण वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।
सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण