जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । यसका लागि उनले प्रदेशसभा सचिवालयलाई पत्र बुझाएका छन् । प्रदेशसभा सचिवालयमा सरकारमा सहभागी दलका संसदीय...