नन्दनले दिलाए नेपाललाई दोस्रो सफलता
बुधबार, १९ कात्तिक २०८२, १६ : २६
सारांश
- आईसीसी विश्वकप लिग-२ मा नेपालले यूएईविरुद्ध दोस्रो विकेट लिएको छ।
- नन्दन यादवले अलिसान सरार्फुलाई १८ रनमा क्याच आउट गराए।
- यसअघि करण केसीले आर्यान्स शर्मालाई क्याच आउट गराएका थिए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले यूएईविरुद्ध दोस्रो विकेट हात पारेको छ । आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले दोस्रो विकेट गुमाएको हो ।
नेपालका लागि नन्दन यादवले सातौं ओभरको पाँचौं बलमा अलिसान सरार्फुलाई १८ रनमा क्याच आउट गराए । यसअघि नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए ।
नेपालका करण केसीले यूएईका आर्यान्स शर्मालाई क्याच आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण