बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बालेनले गरे ब्रह्म मन्दिरको उद्घाटन (तस्बिरहरू)

शुक्रबार, २१ कात्तिक २०८२, १२ : ५९
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले ब्रह्म मन्दिरको उद्घाटन गरे।
  • उद्घाटन कार्यक्रम काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीमा सम्पन्न भयो।
  • उद्घाटनमा उपप्रमुख सुनिता डङ्गोलसहित स्थानीयको उपस्थिति थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् । 

आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् । 

1-brahma mandir_KMC_8-384

उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

brahma mandir (2)brahma mandir (3)brahma mandir (4)brahma mandir (5)brahma mandir (6)brahma mandir (7)brahma mandir (8)brahma mandir (9)brahma mandir (10)brahma mandir (11)brahma mandir (12)brahma mandir (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप