मध्यपश्चिम इन्जिनियरिङ क्याम्पसका लागि ४ करोडको ल्याब सामग्री खरिद गरिने
शुक्रबार, २१ कात्तिक २०८२, १६ : ०५
सुर्खेत । मध्यपश्चिम इन्जिनियरिङ क्याम्पसमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबिच सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले विनियोजन गरेको ४ करोड रुपैयाँको बजेट कार्यान्वयनका लागि यो सम्झौता गरिएको हो ।
सम्झौतामा मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी र सचिव धोलकराज ढकाल तथा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिस्ट्रार प्रा. डा. शोभाकर कँडेल र डिन डा. राजन सुवालले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण