जनादेश पार्टी नेपाल गठन, निर्वाचन आयोगमा बुझायो विवरण
मङ्गलबार, २५ कात्तिक २०८२, १६ : ०७
काठमाडौँ । अधिवक्ता रमण कुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल गठन भएको छ ।
सर्वोच्च अदालत बार एशोसिएनका सचिव समेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।
‘हामी अहिले निर्वाचन आयोगमै छौँ । पार्टीको कागजात बुझाइसकेका छौँ, थप जानकारी सार्वजनिक गर्दै छौँ,’ उक्त पार्टीमा रहेकी जस्मिन ओझाले रातोपाटीसँग भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण