अपडेट
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, २६ कात्तिक २०८२, ११ : २७
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ७५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण