आईजीपी खापुङले प्रधानमन्त्रीसँग गरे बिदाइ भेट
बुधबार, २६ कात्तिक २०८२, १३ : ५४
सारांश
- नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गर्नुभयो।
- भेटमा भावी आइजीपी दानबहादुर कार्की पनि सहभागी थिए।
- चन्द्रकुबेर खापुङ कात्तिक २७ गतेदेखि सेवा निवृत्त हुँदैछन्, सरकारले कार्कीलाई आइजीपी बनाउने निर्णय गरेको छ।
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर खापुङले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
खापुङसँगै भावी आइजीपी दानबहादुर कार्की पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए । खापुङ यही कात्तिक २७ गतेदेखि ३० वर्षे सेवा अवधि पुरा गरेर निवृत्त हुँदैछ । खापुङ सेवा निवृत्त हुने भए पनि सरकारले कार्कीलाई आइजीपी बनाउने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण