एमबीबीएस प्रवेश परीक्षामा प्रथम हुनेलाई नगदसहित सम्मान
बुधबार, २६ कात्तिक २०८२, २१ : ३७
सारांश
- शिक्षादीप कलेज विराटनगरकी छात्रा विभाकुमारी नायकले एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान हासिल गरिन्।
- कलेजले उनलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ।
- एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने अन्य विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ।
मोरङ । यस वर्षको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।
सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गरेका हुन् ।
यसैगरी कलेजले एमबीबीएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्र छात्राहरू पुष्पराज तिम्सिना र श्रृति वर्णवाललाई पनि सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण