गृहमन्त्री र बेलायती राजदूतबिच भेटवार्ता
शुक्रबार, २८ कात्तिक २०८२, १५ : ४५
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेन बिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिको सङ्क्रमणकालिन अवस्थाबारे छलफल भएको छ ।
आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गर्न सरकारले खेलेको भूमिकाबारे गृहमन्त्री अर्यालले चर्चा गरेका थिए ।
राजदूत फेनले आगामी २१ फागुनमा घोषित निर्वाचन सम्पन्न गर्न बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण