चितवनलाई तेस्रो सफलता, तनवीरको बलमा मार्क वाट आउट
मङ्गलबार, ०२ मङ्सिर २०८२, १३ : २३
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्स विरुद्ध ३ विकेट लिएको छ।
- कर्णालीका मार्क वाट २१ बलमा १६ रन बनाएर आउट भए।
- अहिले कर्णालीले १९ ओभरमा ३ विकेटको क्षतिमा १५३ रन बनाएको छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्स विरुद्ध ३ विकेट लिएको छ । कर्णालीका मार्क वाट २१ बलमा १६ रन बनाएर आउट भएका हुन् ।
चितवनका अनुभवी खेलाडी सोहेल तनवीरको बलमा लेगसाइडमा उठाएका थिए वाटले तर सिधा फिल्डरको हातमा गएको हो ।
अहिले कर्णालीले १९ ओभरमा ३ विकेटको क्षतिमा १५३ रनको बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण