रातो गुलाफको फूल चिह्न लिएर चुनावमा जाँदै विप्लव, तस्बिरहरू
मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : २९
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मङ्गलबार निर्वाचन आयोगमा दर्ता भएको छ ।
विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ । दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरू बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए। उनीहरुले दल दर्ताको प्रमाणपत्र समेत पाइसकेका छन् ।
_bvJ5vd6sWx.jpg)
_sdQDb9WUf1.jpg)
_icQJIfomli.jpg)
_e2FXWUnkt1.jpg)
_h9NJoA9Oh7.jpg)
_aGEEkB46l6.jpg)
_XD7g7ELYJ7.jpg)
_X6BLecudwt.jpg)
_rKQ81Jzy3o.jpg)
_LLVuEfeyxu.jpg)
_OG1Y5ALlyM.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण