एनपीएल अपडेटः कर्णालीविरुद्ध चितवनको तेस्रो विकेट गुम्यो
मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : २७
काठमाडौँ । कर्णालीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । दीपक बोहोरा ३६ बलमा ४२ रन बनाएर उनी आउट भए । यस क्रममा उनले ६ चौका र एक छक्का बनाए ।
युवराज खत्रीको बलमा सोमपाल कामीबाट उनी क्याच आउट भए ।
सिद्धार्थ बैंक नेपाल प्रमियर लिग(एनपीएल) अन्तर्गत यो दोस्रो खेल हो । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ३ विकेट १६६ रन बनाएको थियो ।
१६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले ११ ओभर सकिँदा ३ विकेट गुमाएर ६९ रन बनाएर खेलिरहेको छ । चितवनले यसअघि दीपक बोहोरा र डेविड मलानलाई गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण