कुशल मल्ल आउट, चितवन संकटमा
मङ्गलबार, ०२ मङ्सिर २०८२, १४ : ४९
काठमाडौँ । चितवन राइनोजका कप्तान कुशल मल्ल १५ बलमा २० रन बनाएर आउट भएका छन् ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका मल्ल क्याच आउट भएका हुन् । कर्णाली याक्सका कप्तान सोमपाल कामीले गुल्सन झाको हातबाट कुशललाई क्याच आउट गराएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पछ्याइरहेको छ ।
सिदार्थ बैंक एनपीएलको दोस्रो खेलमा टस जितेर बलिङ रोजेको चितवन लगातार विकेट झरेसँगै रन बनाउन संघर्ष गरिरहेको छ ।
१५ ओभरको खेल सकिँदा चितवन ११७ रन बनाउँदा ४ विकेट झरेको अवस्थामा छ । अहिले दुई विदेशी खेलाडी सैफ जैब र रवि वोपारा क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण