प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाबाट अधिकारी र पराजुली सहभागी हुने
बुधबार, ०३ मङ्सिर २०८२, १५ : ४७
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाबाट लिमा अधिकारी र गणेश पराजुली सहभागी हुनेछन्।
- प्रवक्ता मनिष झाले अधिकारी र पराजुली बैठकमा सहभागी हुने जानकारी दिए।
- प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन सर्वदलीय बैठक बोलाएकी हुन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजे बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य गणेश पराजुली सहभागी हुने भएका छन् ।
प्रवक्ता मनिष झाले सर्वदलीय बैठकमा अधिकारी र पराजुली सहभागी हुने जानकारी दिए । निर्वाचनको वातावरण बनाउने सम्बन्धमा प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण