जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यलयमा आक्रमण
बिहीबार, ०४ मङ्सिर २०८२, ०० : २६
१
सारांश
- जेनजीका अभियन्ता मिराज ढुंगानाको कार्यालयमा बुधबार साँझ आक्रमण भएको छ।
- ढुंगानाले फेसबुकमार्फत आफू र महिला साथीहरूमाथि हातपात भएको जानकारी दिएका छन्।
- आक्रमण कसले गर्यो भन्नेबारे उनले केही खुलाएका छैनन्।
काठमाडौँ । जेनजीका अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको बताएका हुन् ।
ढुङ्गनाले लेखेका छन्, ‘हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’
यद्यपि उनले को बाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख भने गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण