२ जना मृतावस्थामा फेला
बिहीबार, ०४ मङ्सिर २०८२, १४ : ३७
सारांश
- नुवाकोट र बझाङमा दुई जना मृत फेला परेका छन्।
- नुवाकोटको गोरेटो बाटोमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।
- बझाङमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन्, प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं । नुवाकोट र बझाङमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
नुवाकोटको म्यागङ गाउँपालिका-२ नाकेकुवास्थित गोरेटो बाटोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बझाङ, केदारस्यूँ गाउँपालिका-६ भाटसैन बस्ने २० वर्षीया रन्जना धामी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण