चितवन भर्सेस लुम्बिनी, यी हुन् दुई टिमका खेलाडी
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ०४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
चितवन राइनोज आफ्नो दोस्रो जितको खोजीमा छ भने लुम्बिनी लायन्स यस संस्करणको आफ्नो पहिलो खेल खेल्दै छ ।
यस्तो छ चितवनको प्लेइङ ११
कुशल मल्ल (कप्तान), रिजन ढकाल देव खनाल, अर्जुन साउद (विकेटकिपर), दीपक बोहरा, अमर एस. रौटेला कमल सिंह ऐरी, रवि बोपारा, सोहेल तनवीर, सैफ जैब र डेविड मलान
यस्तो छ लुम्बिनीको प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान) सन्दीप जोरा, दिलीप नाथ, शेर मल्ल, अभिषेक गौतम, दिनेश अधिकारी, डी’आर्सी सर्ट, गुलबदिन नाइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मित समीर अली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण