सैब जैब १५ रनमा आउट, लुम्बिनीलाई पाँचौँ सफलता
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : २४
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजको ५ विकेट गुमेको छ । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सैब जैबलाई १५ रनमा आउट गर्दै पाचौँ सफलता दिलाएका हुन् ।
जैबले ७ बलमा २ चौका र एक छक्का प्रहार गरे । अनुभवी ब्याट्समेन रवि बोपरालाई इनिङ सम्हाल्दै ५२ बलमा ६५ रन बनाएका छन् ।
उनलाई साथ दिन चितवनका अर्जुन साउद क्रिजमा आएका छन् । १८.३ ओभरको क्षतिमा चितवनले १३३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण