रिजनले दिलाए चितवनलाई पहिलो सफलता
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ५८
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई रिजन ढकालले पहिलो सफलता दिलाए।
- १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका ओपनर डीआर्सी सर्ट ११ रनमा आउट भए।
- डीआर्सी सर्टले १ चौका र एक छक्का सहित ६ बलमा ११ रन बनाए, लुम्बिनीले २ ओभरमा २४ रन बनायो।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजलाई रिजन ढकालले पहिलो सफलता दिलाएका छन् ।
१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका ओपनर डीआर्सी सर्टलाई ११ रनमा बोल्ड गरेका हुन् । सर्टले १ चौका र एक छक्का सहित ६ बलमा ११ रन बनाएका थिए । लुम्बिनीले २ ओभरमा २४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण