पावर प्लेमा रिजनको २ विकेट, लुम्बिनीले दुवै ओपनर गुमायो
बिहीबार, ०४ मङ्सिर २०८२, १८ : २३
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा चितवन राइनोजलाई रिजन ढकालले लगातर दोस्रो सफलता दिलाएका छन् ।
ढकालले ओपनर सन्दिप जोरालाई २८ रनमा कप्तान कुशल मल्लबाट क्याच आउट गरेका हुन् । जोराले १८ बलमा ४ चौका सहित २८ रन बनाए ।
१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका ओपनर डीआर्सी सर्टलाई ११ रनमा ढकालले नै बोल्ड गरेका हुन् । सर्टले १ चौका र एक छक्का सहित ६ बलमा ११ रन बनाएका थिए ।
लुम्बिनीले २ ओभरमा २४ रन बनाएको छ । पावर प्ले सकिँदा लुम्बिनी ५१ रन बनाएको छ भने २ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण