बारा घटना : वार्तामा जेनजी अगुवा सुदन र पुरुषाेत्तम पनि सहभागी
शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : २०
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा जिल्ला सुरक्षा समिति बारा र जेनजी समूहबिचको वार्तामा जेनजी अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादव समेत सहभागी भएका छन् ।
गत बुधबार बाराको सिमरामा जेनजी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबिच भएको झडप र त्यसपछिको सिर्जित अवस्था अन्त्यका आज बारामा जेनजी सम्मिलित वार्ता आह्वान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण