पोखरालाई सुरुमै झट्का, रोसिङटन रन आउट
शुक्रबार, ०५ मङ्सिर २०८२, १८ : १९
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई पहिलो ओभरमै झट्का लागेको छ ।
ओपनर एडम रोसिङटन एक रन मै रन आउट भएका हुन् । रोसिङटनले रन बनाउन दौडिँदा अर्का ओपनर दिनेश खरेल नदौडिएपछि उनी न आउट हुन पुगेका हुन् ।
पोखराले पहिलो ओभर सकिँदा जम्मा ३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण