दीपेन्द्रले लिए जिम्मी निशमको विकेट, सुदूरलाई चोथौँ सफलता
शुक्रबार, ०५ मङ्सिर २०८२, १९ : २०
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम विरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सको पावर प्ले मै ३ विकेट गुमाए पछि इनिङ सम्हालिरहेका जिम्मी निशमको विकेट झरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले निशमको विकेट लिएका हुन् ।
निशमले पोखराका लागि २५ बलमा ४७ रन बनाएका हुन । उनले कप्तान कुशल भुर्तेलसँगको साझेदारी पोखरालाई खेलमा फर्काए पनि दीपेन्द्रले तोडिदिएका हुन् । पोखराले १२ ओभरमा एक सय रन बनाउँदा ४ विकेट गुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण