१३ बलमा ३ रन बनाएर आउट भए अभिषेक, पोखरा सङ्कटमा
शुक्रबार, ०५ मङ्सिर २०८२, १९ : ४०
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको सुदूरपश्चिम रोयल्ससँगको खेलमा पोखरा एभेन्जर्स सङ्कटमा परेको छ ।
१९४ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले १६.४ ओभरमा १३४ रन बनाउँदा ७ विकेट गुमाएसँगै सङ्कटमा परेको हो ।
सातौँ विकेटको रूपमा १३ बलमा ३ रन बनाएर अभिषेक गौतम आउट भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण