भोलिदेखि हुने भनिएको आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति
शनिबार, ०६ मङ्सिर २०८२, २२ : ०८
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले भोलिदेखि हुने घोषणा गरिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रम फिर्ता लिने सहमति जनाएको छ ।
शनिबार बालुवाटारमा सरकारसँग भएको वार्तामा महाभियानले भोलिदेखिको विरोधका कार्यक्रम फिर्ता लिन सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । विभिन्न २७ बुँदे माग राख्दै महाभियानले आन्दोलनको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण