एसियन कप छनोटः नेपाल सिरियासँग पराजित
शनिबार, ०६ मङ्सिर २०८२, २२ : ३८
सारांश
- एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल सिरियासँग पराजित भयो।
- नेपालले अब ओमान, अफगानिस्तान र म्यानमारसँग खेल्नेछ।
- समूह विजेता एसियन कपका लागि छनोट हुनेछ।
काठमाडौँ । एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल सिरियासँग पराजित भएको छ । म्यानमारको याङ्गुस्थित थुवुन्ना रङ्गशालामा आज भएको खेलमा सिरियासँग नेपाल ४–२ गोलअन्तरले पराजित भएङ्को हो ।
समूह ‘जी’मा रहेको नेपालले सोमबार ओमानसँग खेल्ने तालिका छ । त्यसपछि नेपालले अफगानिस्तानसँग र घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेता आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपका लागि छनोट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण