एनपीएल
सन्दिप चल्दा विराटनगरले जनकपुरलाई ९ रनले हरायो
सोमबार, ०८ मङ्सिर २०८२, १५ : ५१
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई विराटनगर किङ्सले रोमाञ्चक ढंगले हराएको छ । कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दा ९ रनले साेमबार विराटनगरले जित दर्ता गरको हो ।
१३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई लामिछानेले ४ ओभरमा जम्मा ११ रन खर्चेर ४ विकेट लिँदै धरासायी बनाएका थिए । जनकपुरको लागि जोन निकोल लफ्टी–इटनले ४० रन बनाएपनि अरु ब्याटर खासै चल्न सकेनन् ।
यो विराटनगरको लगातार तेस्रो जीत हो भने जनकपुरको लगातार दोस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण