अपडेट
कर्णालीले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो
सोमबार, ०८ मङ्सिर २०८२, १५ : ५६
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच खेल हुँदै छ ।
साबिक उपविजेता सुदूरपश्चिम रोयल्समा दिपेन्द्र सिंह ऐरी र कर्णाली याक्समा सोमपाल कामी कप्तान छन् ।
कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ । आजै भएको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण