कर्णालीलाई दोस्रो सफलता, विपिनले लिए विनोदको विकेट
सोमबार, ०८ मङ्सिर २०८२, १६ : ४१
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्सले राम्रो सुरुवात गरेको छ । कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका हुन् ।
५ ओभरमा सुदूरले २४ रन बनाउँदा २ विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए । कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण