सोमपालले लिए हर्मितको विकेट
सोमबार, ०८ मङ्सिर २०८२, १७ : ३७
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका अलराउन्डर हर्मित सिंह आउट भएका छन् । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा भएको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले सिंहको विकेट लिएका हुन् ।
सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीसँग साझेदारी गरेर इनिङ सम्हालिरहेका हर्मितलाई सोमपालले बोल्ड गरेका हुन् । उनले १६ बलमा १९ रन हिर्काए ।
यो सँगै सुदूरपश्चिमले ६ विकेट गुमाएको छ । १६ ओभरको समाप्तिमा सुदूरपश्चिमले १२२ रन बनाएको छ । गत मङ्सिर १ गतेदेखि जारी एनपीएल आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण