समाचार
यी हुन् प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका ६४ दल (सूचीसहित)
सोमबार, ०८ मङ्सिर २०८२, २१ : १८
काठमाडौँ । निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार मंसिर १ गते १२, २ गते ५, ३ र ८ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण