निर्वाचन आयोगमा थप २२ दल दर्ता प्रक्रियामा (सूचीसहित)
सोमबार, ०८ मङ्सिर २०८२, २१ : २८
काठमाडौँ । निर्वाचन आयोगमा थप २२ नयाँ दल दर्ता प्रक्रियामा रहेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै २२ दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
ती दल दर्ताका लागि प्रक्रिया अघि बढिरहेको आयोगले सोमबार जनाएको छ ।
तर नयाँ १६ वटा दल भने दर्ता भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण