३२ शाखा अधिकृतको सरुवा (सूचीसहित)
सोमबार, ०८ मङ्सिर २०८२, २१ : ४७
काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
सोमबार मन्त्रालयले ३२ जना शाखा अधिकृतको सरुवा गरेको हो । जीवन नेपाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अत्तिरिक्त समूह)मा सरुवा गरिएको छ ।
रघुनाथ अवस्थीको जिल्ला समन्वय समितिको कार्यालय बैतडीमा सरुवा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण