स्वास्थ्यमन्त्री शर्मा र पूर्व स्वास्थ्यमन्त्री पौडेलबिच भेटवार्ता
बुधबार, १० मङ्सिर २०८२, १५ : २९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा र नेपाली कांग्रेसका नेता पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबिच भेटवार्ता भएको छ ।
उनीहरुबिच बुधबार भेटवार्ता भएको हो । भेटका क्रममा दस्तावेज हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण