फोटो फिचर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ११ मङ्सिर २०८२, २० : ४९
सारांश
- काठमाडौँको माइतीघरमा जेनजी समूहले सरकारविरुद्ध प्रदर्शन गरेको छ।
- उनीहरूले सरकारको विरोध गर्दै पम्प्लेट प्रदर्शन गरेका थिए।
- प्रदर्शनकारीहरूले विभिन्न नारा र प्लेकार्डहरू प्रदर्शन गरे।
काठमाडौँ । काठमाडौँको माइतीघरमा जेनजीको समूहले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर पम्प्लेट सहित उनीहरुले सरकारको विरोध गरेका हुन् ।
उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण