फोटोफिचर
काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)
बिहीबार, ११ मङ्सिर २०८२, १२ : २२
सारांश
- जाडो मौसम सुरु भएपछि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ।
- वर्षा र हावाको गति कम हुँदा धूलो र धुवाँको मात्रा बढ्ने गर्छ।
- कृषिजन्य गतिविधि, सवारी साधन र उद्योगका कारण प्रदूषण बढ्दै गएको छ।
काठमाडौँ । जाडो याम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ ।
_RNxkFxcusj.jpg)
यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौँ उपत्यका सवारी साधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौँ विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।
_KvDVtQrY6i.jpg)
यस याममा काठमाडौँ उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रस्ट देख्न सकिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_K28YmGKRR2.jpg)
_bpu6ld4SJi.jpg)
_ThkWqxKN2E.jpg)
_HWAnAjL3EX.jpg)
_7GE9bmN2Me.jpg)
_pDBceCw7FA.jpg)
_3bc5rqGmcK.jpg)
_vQlFaSme8h.jpg)
_KdI6lnGPpc.jpg)
_aDcf7vkFPP.jpg)
_kHJnZ2vWdD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण