इटहरीका विद्यालयमा ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक
बिहीबार, ११ मङ्सिर २०८२, १७ : १६
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रुपमा लागु गरेको छ । थुप्रै स्थानीय तहमा स्थानीय पाठ्यक्रम तयार पारिएपनि इटहरीमा लागु भएको थिएन ।
अब कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक तयार भएर कक्षाकोठासम्म पुर्याइएको छ ।
यो पाठ्यपुस्तक इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने आधार बन्ने मेयर हेमकर्ण पौडेलले बताए । दुई महिनाभित्र कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक पनि तयार भएर आउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण