मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

निजी विद्यालयद्वारा शुल्क मापदण्ड पालनामा अटेर

इटहरी  । इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड पालनामा यहाँका निजी विद्यालयले अटेर गरिरहेका छन् । इटहरी उपमहानगरपालिकाले २०८१ लाई शैक्षिक सुधार वर्षका रूपमा लिएर अभियान सञ्चालन गरेसँगै निजी विद्यालयलाई...