एनपीएल
चितवनले जित्यो टस, काठमान्डुलाई ब्याटिङको निम्तो
शुक्रबार, १२ मङ्सिर २०८२, ११ : ३२
सारांश
- आज नेपाल प्रिमियर लिग (एनपिएल) मा दुई खेलहरू हुँदैछन्।
- पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज भिड्दै छन्, जसमा चितवनले टस जितेर बलिङ रोज्यो।
- चितवन र काठमान्डु दुवैको समान ४ अंक छ, तर नेट रनरेटमा चितवन अघि छ।
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज खेल्दैछन् । दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स खेल्नेछन् । पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
काठमाडौंँले पहिले ब्याटिङ गर्नेछ । चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको छ । काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ । दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण