सोहिलले लिए एकै ओभरमा काठमान्डुको तीन विकेट
शुक्रबार, १२ मङ्सिर २०८२, १३ : २१
काठमाडौँ । सोहिल नतविरले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजका लागि एकै ओभरमा तीन विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले एकै ओभरमा तीन विकेट गुमाएको हो । नतविरले १७औँ ओभरको दोस्रो बलमा गेहार्ड रसमसलाई हाउट गराएको थिए । १७ औँ ओभरकै चौथो बलमा आदिल आलमलाई ८ रनमा बोल्ड आउट गराए ।
ओभरको अन्तिम बलमा सोहिलले सन्तोष यादवलाई कट एण्ड बोल्ड आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण