दुर्गा प्रसाईँ र गृहमन्त्री अर्यालबिच भेटवार्ता
शुक्रबार, १२ मङ्सिर २०८२, १९ : ०९
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । शुक्रबार साँझ सिंहदरबार पुगेका प्रसाईँले गृहमन्त्रीसँग १ घण्टा भेटवार्ता गरेका हुन् । देशकाे वर्तमान स्थितिबारे छलफल भएकाे बताइएकाे छ ।
प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । तर त्यसकाे अघिल्लाे दिन(मंसिर ६) मा सरकारले प्रसाईँकाे अभियानसँग वार्ता स्थगिताकाे सहमति गरेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण