नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : महासचिव पोखरेल
शनिबार, १३ मङ्सिर २०८२, ०९ : ०२
सारांश
- एमाले महासचिव शंकर पोखरेलले देश संकटमा रहेको र राष्ट्रवादी शक्तिमाथि प्रहार भएको बताए।
- उनले यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता आवश्यक रहेको उल्लेख गरे।
- एमाले महाधिवेशन नजिकिएसँगै नेताहरूले नेतृत्वबारे विभिन्न अभिव्यक्ति दिइरहेका छन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटमा रहेको र राष्ट्रवादी शक्तिमाथि निरन्तर प्रहार भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ। यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ– सम्भव छ ।'
एमाले महाधिवेशन नजिकिएसँगै नेतृत्वबारे नेताहरूले पक्ष विपक्षमा अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण