फोटो फिचर
तस्बिरमा हेर्नुहोस् पोखराको दाइँ महोत्सव
शनिबार, १३ मङ्सिर २०८२, १२ : १५
सारांश
- पोखरा महानगरपालिका-१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव आयोजना गरियो।
- महोत्सवको उद्देश्य कृषिमार्फत पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई जानकारी गराउनु हो।
- उत्कृष्ट गोरु पालक, धान उत्पादक, र परम्परागत प्रतियोगिताहरू महोत्सवमा समावेश थिए।
काठमाडौँ । पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्मरणको दाइँ महोत्सव गरिएको हो ।
कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।
_dzsOUCybTi.jpg)
महोत्सवमा उत्कृष्ट गोरु पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ ।
_GRZqL6QNMW.jpg)
पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।
_qaHGVnMnUD.jpg)
_2vb6UVWtrR.jpg)
_Tmw43KIFYQ.jpg)
_kMzQUEFb1a.jpg)
_oCngncLPLB.jpg)
_7bDwLGRPZK.jpg)
_V1xPNFeEQS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण