बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा साहसिक पर्यटनको आकर्षण : भारतीय र बङ्गलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा कडा

पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ । साहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले...