बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जनकपुरले १० ओभरमा बनायो ५५ रन

शनिबार, १३ मङ्सिर २०८२, १६ : २४
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । जनपकुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध १० ओभरमा ५५ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १० ओभरमा तीन विकेट गुमाउँदै ५५ रन बनाएको हो  ।  जनकपुरका लागि अहिले क्रिजमा जान निकोल इस्टोन र सञ्जय कृष्णमुर्ती रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप