बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिमले १० ओभरमा बनायो ६३ रन

शनिबार, १३ मङ्सिर २०८२, १८ : १३
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । सुदूरपश्चिमले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध १० ओभरमा ६३ रन बनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभरमा दुई विकेट गुमाउँदै ६३ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि अहिले क्रिजमा विनोद भण्डारी र इशान पाण्डे छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप