बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

आइतबार, १४ मङ्सिर २०८२, ०५ : २९
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, साथै वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.84 143.44
EUR  (European Euro) 1 165.11 165.80
GBP  (UK Pound Sterling) 1 188.67 189.46
CHF  (Swiss Franc) 1 177.02 177.77
AUD  (Australian Dollar) 1 93.20 93.59
CAD  (Canadian Dollar) 1 101.71 102.14
SGD  (Singapore Dollar) 1 110.01 110.47
JPY  (Japanese Yen) 10 9.14 9.18
CNY  (Chinese Yuan) 1 20.19 20.27
SAR  (Saudi Arabian Riyal) 1 38.08 38.24
QAR  (Qatari Riyal) 1 39.20 39.36
THB  (Thai Baht) 1 4.44 4.46
AED  (UAE Dirham) 1 38.89 39.05
MYR  (Malaysian Ringgit) 1 34.57 34.71
KRW  (South Korean Won) 100 9.71 9.75
SEK  (Swedish Kroner) 1 15.03 15.10
DKK  (Danish Kroner) 1 22.11 22.20
HKD  (Hong Kong Dollar) 1 18.35 18.43
KWD  (Kuwaity Dinar) 1 465.11 467.06
BHD  (Bahrain Dinar) 1 378.90 380.49
OMR  (Omani Rial) 1 371.01 372.57

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप